संस्थाको सत्रौं बार्षिक साधारण सभा सम्बन्धि सूचना !!!
Posted date on :4th October 2015 09:54:52
यस संस्थाको मिति २०७२/०३/३१ बसेको संचालक समितिको निर्णय आनुसार निम्न मिति समय र स्थान मा सत्रौं बार्षिक साधारण सभा सम्पन्न हुन लागेकोले सबै शेयर सदस्य मा जानकारी को लागि सूचना गरिन्छ !!!!
मिति: २०७२ मंगसिर १२ गते शनिबार
स्थान: मण्डला पार्टी प्यालेस, बालकुमारी ललितपुर
समय:१० बजे
Copyright 2014 Hamao Namuna Saving and Credit Co-Operative Society Ltd.
Lalitpur, Nepal.