यस संस्थाको मिति २०७१/०३/३२ मा बसेको संचालक समितिको बैठकको निर्णय अनुसार निम्न मिति, स्थान र समयमा यस संस्थाको १६ औ बार्षिक साधारण सभा बस्ने निर्णय भएको हुँदा उपस्थितिको लागि अनुरोध गरिन्छ ।
साधारण सभा हुने
मिति ः २०७१ साल २०७१ साल मंसिर १३ गते शनिवार
स्थान ः मण्डला हाउस पार्टी प्यालेस, बालकुमारी, ललितपुर
समय ः बिहान १०ः०० बजे
साधारण सभामा प्रस्तुत हुने बिषय हेर्न
यहा थिच्नुहोला ।
साथै यस बर्ष संस्थामा नयाँ पदाधिकारीहरुको निवार्चन हुने भएकाले निर्वाचन विवरण –निर्वाचन तालिका) हेर्न
यहा थिच्नुहोला ।