यहि कार्तिक २२ गते शनिवार चन्द्रसूर्य साकोस लगनखेल, हाम्रो नमुना साकोस प्रयागपोखरि, शुभकामना साकोस गोटिखेल र रेडक्रस उपशाखा गोटिखेलको संयुक्त आयोजनामा खुल्ला रक्तदान ( open Blood Donation ) कार्यक्रम भएको हुदा शेयर सदस्य, शुभचिन्तक र सम्पूर्ण समाजसेवी महानुभावहरु लाई रक्तदान गरि पुन्य कमाउनुहुन हार्दिक अनुरोध गरिन्छ। आफ्नो शरिरको निष्क्रिय रगतले कसैको नया जीवन प्राप्त हुन सक्छ। समयमानै सोचौं आफ्नो नाम दर्ता गराऔं। जय होस! धन्यवाद!!
मिति:- २०७१ कार्तिक २२ शनिवार
स्थान:- श्री महँाकाल उमावि
समय:- विहान ठीक १०:०० वजे।